हकप्रद निष्काशन बारेको सूचना

हकप्रद निष्काशन बारेको सूचना

👉 PDF डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

नबौं र दशौं वार्षिक साधारण सभा

  • जोशी हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको नबौं र दशौं वार्षिक साधारण सभा बारेको सूचना
    प्रथम पटक प्रकाशित मिति २०८१/०९/२४
    यस कम्पनीको मिति २०८१/०९/२३ गते बसेको संचालक समितिको पच्चिसौं बैठकको निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम कम्पनीको नबौं र दशौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयमा छलफल तथा निर्णय गर्न बस्ने भएकोले सम्पूण शेयरधनी महानुभावहरूको जानकारीको लागि अनुरोध छ।
    १. सभा हुने मिति, समय र स्थानः
    स्थानः सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौँ ।
    मिति : २०८१/१०/१५ गते
    समयः बिहान १०:०० वजे
    २. छलफल तथा निर्णय गर्नुपर्ने विषयहरूः
  • संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७९/०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सोलाई पारित गर्ने बारे ।
  • लेखा परीक्षक श्री G. Paudyal & Associates, Chartered Accountants द्वारा तयार गरिएको लेखा परिक्षण प्रतिवेदन सहित आ.व. २०७९/०८० र २०८०/०८१ को वार्षिक हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी परित गर्ने बारे ।
  • आगामि आ. व.२०८१/०८२ को हर हिसाब लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति तथा परिश्रमिक निर्धारण गर्ने बारे ।
  • कम्पनीको रिक्त महिला-१ सहित ३ जना संचालक पदको निर्वाचन गर्ने बारे ।
  • विविध ।
    संचालक समितिको आज्ञाले,
    कम्पनी सचिव