
जोशी हाईड्रोपावर डेभलपमण्ट कम्पनी लिमिटेडको संचालक समितिमा प्रतिनिधित्व गर्ने महिला संचालक / सचालक पदमा उम्मेदवार भएकाहरू मध्ये देहायका व्यक्तिहरूको उम्मेदवारी रहने गरी अन्तिम नामावली प्रकाशित गरिएको छ ।

महिला संचालक/सचालक उम्मेदवारको प्रथम नामावली

जोशी हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड को संचालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला संचालक र अन्य २ जना संचालक पदको निर्वाचनको प्रयोजनको लागि शेयरधनीहरुको अन्तिम मतदाता नामावली निर्वाचन अधिकृतको कार्यालय कालोपुल, काठमाडौ तथा कम्पनी सचिवको कम्प्युटरको एक्सलमा प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।

जोशी हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड को संचालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला संचालक/ २ जना संचालक पदको निर्वाचनको प्रयोजनको लागि तपसिल बमोजिमको निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गरिएको छ ।